बैतडीमा ट्याक्टर दुर्घटना, चालक घाईते

बैतडी- बैतडीमा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको पाटन नगरपालिका–६ वेडौती नजिक भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना भएको हो ।

Dadeldhura hospital

बुधवार ट्याक्टर दुर्घटना हुदा चालक ३० वर्षिय पोखीराम चौधरी घाईते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बताए । चालकको अवस्था सामान्य रहेको र उपचारको लागी पाटन ल्याउने तयारी भइरहेको निरीक्षक बडुले बताए ।

Navadurga sun
Godawari sandesh

ट्याक्टर सडकबाट करीब ६५–७० मिटर तल खसेको छ। दुर्घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...