कञ्चनपुरबाट २ किलो बढी चरेशसहित एक जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरबाट २ किलो बढी चरेशसहित एक जना पक्राउ परेका छन् ।

Dadeldhura hospital

भीमदत्त नगरपालिका ३ तिलाचौर केदार टोल स्थित ६० वर्षीय राम सिंह साउद पक्राउ परेका हुन् । उनको घरमा खानतालासी गर्दा २ किलो १५५ ग्राम लागूऔषध चरेश फेला पारेकाे थियाे

Navadurga sun
Godawari sandesh

चरेशसहित साउदलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । 

Loading...