काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।



अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार संसदमा बजेट भाषण गर्दै आर्थिक वर्ष २०८२/०८३ का लागि उक्त बजेट घोषणा गरेका हुन्।


चालु आर्थिक वर्षको तुलनामा सरकारले बढेको आकार बढाएको हो । चालू आर्थिक वर्षको १८ अर्ब ६० अर्ब ३० करोड रहेको छ ।
-
चालु आर्थिक वर्ष (२०८१/८२): १८ खर्ब ६० अर्ब ३० करोड
-
आगामी आर्थिक वर्ष (२०८२/८३): १९ खर्ब ६४ अर्ब ११ करोड
-
वृद्धि: १ खर्ब ३ अर्ब ८१ करोड (लगभग ५.६% वृद्धि)