सबै प्रदेशमा उपभोक्ता अदालत विस्तार गरिने

सरकारले आगामी आर्थिक वर्षमा सबै प्रदेशमा उपभोक्ता अदालत विस्तार गर्ने निर्णय गरेको छ।
चालु आर्थिक वर्षको बजेटमार्फत सबै प्रदेशमा उपभोक्ता अदालत स्थापना गरिनेछ।
सरकारले बजारलाई स्वच्छ, प्रतिस्पर्धी र उपभोक्ता–मैत्री बनाउन कालोबजारी, एकाधिकार र सिण्डिकेट नियन्त्रण गर्ने योजना बनाएको छ।
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सबै प्रदेशमा उपभोक्ता अदालत विस्तार गर्ने भएको छ ।

Dadeldhura hospital

चालु आर्थिक वर्षको बजेट मार्फत सरकारले सबै प्रदेशमा उपभोक्ता अदालत विस्तार गर्न लागेको हो ।

bhagawat sav house

कालोबजारी, एकाधिकार, सिण्डिकेट अनुचित क्रियाकलाप नियन्त्रण गरी बजारलाइ स्वच्छ, प्रतिस्पर्धी र उपभोक्ता–मैत्री बनाइने सरकारको भनाइ छ । त्यसका लागि सब प्रदेशमा उपभोक्ता अदातको स्थापन गर्ने व्यवस्था चालु आवको बजेटले गरेको हो ।

Loading...