सुदूरपश्चिम प्रदेश विश्वविद्यालय स्थापना संघर्ष समितिद्वारा राष्ट्रिय सभालाई धन्यवाद ज्ञापन पत्र

Dadeldhura hospital

सुदूरपश्चिम प्रदेशमा स्थापना गर्न लागिएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विषयमा महत्वपूर्ण भूमिका खेलेको भन्दै राष्ट्रिय सभालाई धन्यवाद ज्ञापन गरिएको छ ।

गेटामा विश्वविद्यालय स्थापनाको प्रक्रिया अगाडि बढेपछि जनस्तरबाट सक्रिय बनेको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समिति’ ले आइतबार धनगढीमा उपलब्ध यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभाका सदस्यहरु मार्फत एक ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय सभा अध्यक्ष लगायत सम्पूर्ण सदस्यहरू प्रति आभार प्रकट गरेको हो ।

bhagawat sav house
Loading...