सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका बालकको शव फेला

gyan kendra dadel
udhok dadeldhura

डोटीमा सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका बालकको शव फेला परेको छ । मंगलबार सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका दिपायल सिलगढी नगरपालिका–१ सिरखोली बस्ने ९ वर्षीय अमित विकको शव फेला परेको हो ।

Khanepani dadeldhura

बुधवार सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी निरीक्षक वीरेन्द्र बमको कमान्डमा खटिएको गोताखोर सहितको टोलीले शव फेला पारेको प्रहरीले जनाएको छ ।

ajaymeru gaupalika
Loading...