कञ्चनपुरमा पुर्व पश्चिम राजमार्ग बन्द

gyan kendra dadel

कञ्चनपुर- कञ्चनपुरमा पुर्व पश्चिम राजमार्ग बन्द गरिएको छ । मंगलबार कृष्णपुर नगरपालिका–२ वंक चौक स्थित सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६८३ नम्बरको बोलेरो जिपको ठक्करबाट स्थानीय ५० वर्षीय महेन्द्र बिष्टको मृत्यु भएपछि उनका आफन्तले राजमार्ग अवरुद्ध गरेका हुन ।

Khanepani dadeldhura
udhok dadeldhura

उनीहरुले वंक चोकमा टायर बालेर सडक अवरुद्ध गरेका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बुधवार दिउँसो पौने ३ बजेबाट राजमार्ग अवरुद्ध गरिएको जनाएको छ ।

ajaymeru gaupalika

प्रहरीले ठक्कर दिने बझाङको छबिस पाथिभेरा गाउँपालिका–२ का २१ वर्षीय चालक रवि रोकायालाई जिप सहित नियन्त्रणमा लिइसकेको छ ।

Loading...