कैलाली बहुमुखी क्याम्पसमा आज शोक बिदा

धनगढी । धनगढीको कैलाली बहुमुखी क्याम्पसले आज शोक बिदा दिएको छ। क्याम्पसले स्नातक तह अन्तर्गत बीए कार्यक्रमको तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी अस्मिता चौधरीको निधन भएको भन्दै शोक बिदा दिएको हो। कैलाली क्याम्पसले उनको सोमवार निधन भएको बताएको छ। चौधरीको निधनको कारण भने खुलाइएको छैन्।

 

Open photo

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...