
धनगढी- धनगढी उपमहानगरपालिका–४ रातोपुलमा चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा आगलागी भएको छ ।





सुदूरपश्चिम प्रदेश ०१–००१ प ४९३६ नम्बरको स्कुटर शुक्ला भण्डारका सञ्चालक दीपककुमार शुक्लाको भएको र सोमवार आगलागीबाट पूर्ण रूपमा नष्ट भएको हो ।




शुक्लाले तीन वर्षअघि स्कुटर २ लाख २० हजार रुपैयाँमा खरिद गरेको जानकारी दिएका छन् ।