धनगढीमा लागूऔषधसहित तीन युवक पक्राउ

धनगढी । कैलालीको धनगढीका लागूऔषधसहित तीन जना युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिकबाट धनगढी उपमहानगरपालिका–४ बस्ने २० वर्षीय अर्जुन चौधरी, १९ वर्षीय सुरज चौधरी र २२ वर्षीय विनय चौधरी पक्राउ परेका हुन्।

तीनै जनालाई ९६० मिलिग्राम लागूऔषध ९खैरो हेरोइन०सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...