सामाजिक राज्यमन्त्री खड्काद्वारा एक सय थान किट हस्तान्तरण

gyan kendra dadel
udhok dadeldhura

धनगढी- सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री सरस्वती खडकाले १ सय थान लागुऔषध चेकजाँच किट जिल्ला प्रहरी कार्यालय डडेल्धुरा लाई हस्तान्तरण गरेकी छन् । आइतबार एक कार्यक्रमका बीच उनले आफ्नो व्यक्तिगत रुपमा किट हस्तान्तरण गरेकी हुन ।

Khanepani dadeldhura

कार्यक्रममा मन्त्री खड्काले अहिले लागुपदार्थ दुब्र्यसनीको भयावह अवस्था रहेकोले यसको रोकथाम गर्न सबै लाग्नुपर्ने बताईन । उनले युवा पुस्ता लागुपदार्थको शिकार भएका यसलाई नियन्त्रण गर्न तिनै तहका सरकार जिमेवार भएर लाग्न आवश्यक रहेको उल्लेख गरिन । उनले पटक पटक आफ्नो तर्फबाट सामाजिक कार्य गर्दै आएकी छन् ।

ajaymeru gaupalika
Loading...