कैलालीको गेटा अस्पतालले माग्यो १३ जना चिकित्सक

gyan kendra dadel
udhok dadeldhura

धनगढी- कैलालीको गेटा अस्पतालले चिकित्सक माग गरेको छ । अस्पतालले सूचना जारी गर्दै ७ जना विशेषज्ञ चिकित्सक र ६ जना मेडिकल अधिकृत माग गरेको हो ।

Khanepani dadeldhura

अस्पतालले जनरल फिजिसियन, बालरोग विशेषज्ञ, स्त्री तथा प्रसुति रोग विशेषज्ञ, एनेस्थोलोजिष्ट, इमरजेन्सी मेडिसिन, डेन्टर सर्जन, अर्थोपेडीक सर्जन र छ जना मेडिकल अधिकृत गरी १३ जना चिकित्सक माग गरेको हो ।

ajaymeru gaupalika
Loading...