कैलालीमा एक मोटरसाइकल चोरी 

धनगढी- कैलालीमा मोटरसाइकल चोरी भएको छ।

Dadeldhura hospital

जिल्लाको कैलारी गाउँपालिका–६ का बिरेन्द्र चौधरीको घरमा पार्किङ्ग गरीराखेको से ७ प ५६६ नम्बरको मोटरसाइकल गएराति २ः३९ मा चोरी भएको हो। १५० सिसि निलो कलरको पल्सर मोटरसाइकल चोरी भएकाले देखे वा कसैको सम्पर्कमा भए ९८६५७७६३१५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

Navadurga sun
Godawari sandesh

मोटरसाइकल खोजी कार्यका लागि प्रहरीमा निवेदन दिइएको चौधरीले बताएका छन। कसैले सीसी टिभी फु्टेजमा रहेको मान्छेलाई चिनेको वा भेटको भएमा नजिकैको प्रहरी चौकी वा मोटरसाइकल धनीलाई खबर गरेमा नगद १० हजार पुरस्कारको ब्यवस्था रहेको चौधरीले बताएका छन्।

Loading...