धनगढीको नाष्ट कलेजबाट नक्कली परीक्षार्थी पक्राउ

धनगढी । कैलालीको धनगढीमा रहेको नाष्ट कलेजबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेकी छन्। अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा सृजना बोहरा पक्राउ परेकी हुन्।

Ganyapdhura gau
Dadhaldhura pur

धनगढीस्थित नाष्ट कलेजमा शुक्रवार कक्षा १२ को परीक्षा दिइरहेकी गोदावरी नगरपालिका–९ की १९ वर्षीया बोहरालाई प्रहरीले पक्राउ गरिएको जनाएको हो।

Navadurga sun
Godawari sandesh

उनले एलिजा शाहीको नाममा परीक्षा दिइरहेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। बोहरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Couple
Loading...