डडेल्धुरामा जिप दुर्घटना हुँदा दुई जना घाइते

Dadhaldhura pur

डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ स्थित चामा चौडमा मंगलवार साँझ जिप दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन्। से १ ज ७३८ नम्बरको जिप सदरमुकामबाट बिजयसैनी यात्रु छोडेर घरतर्फ जाने क्रममा दुर्घटना हुँदा चालक नवदुर्गा– ५ चौडका रामबहादुर साउद र जिपमा सवार नवदुर्गा–५ कणेलीका भरत बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। दुर्घटनामा घाइते भएका दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

 

Ganyapdhura gau
ADD Khali jpg
ADD Khali jpg
Loading...