घोडाले हान्दा एक बालिका घाइते

धनगढी- धनगढीमा घोडाले हानेर एक बालिका घाइते भएकी छन् ।

udhok dadeldhura

धनगढी उपमहानगरपालिका–१४ को फूलबारीमा ५ वर्षीय सृष्टि पुरीलाई घोडाले हानेको प्रहरीले जनाएको छ ।

घोडाले हानेर घाइते भएकी पुरीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको मुखमा चोट लागेको छ भने अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

Loading...