प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट

अत्तरिया- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ र मुख्यमन्त्री कमल बहादुर शाहबीच भेट भएको छ । शनिबार प्रदेश प्रमुखको निवासमा प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट भएको हो ।

Dadeldhura hospital

भेटमा मुख्यमन्त्री शाहले प्रदेश सरकारको कामकारबाही, भारत भ्रमणका सम्बन्धमा प्रदेश प्रमुखलाई जानकारी जानकारी दिए ।

godawari10 Mahila hinsa
Navadurga sun
Godawari sandesh

उनीहरु बीच र संसद सूचारु गर्ने विषयमा छलफल भएको थियो । भारत सरकारको निमन्त्रणमा बैशाख १६ गते देखि २२ गतेसम्म मुख्यमन्त्री शाह सहितको १० जनाको टोली भारत जाने कार्यक्रम तय भएको छ ।

Loading...