कञ्चनपुरमा जलेको अवस्थामा पुरुषको शव फेला By अत्तरिया न्युज On २०८२ बैशाख ९, मंगलवार १०:३९ कञ्चनपुर- कञ्चनपुरमा मोटरसाइकलसहित जलेको अवस्थामा पुरुषको शव फेला परेको छ । बेलौरी नगरपालिका १० शिवनगरमा आज बिहान जलेको अवस्थामा मोटरसाइकल र पुरुषको शव फेला परेको हो । शवको पहिचान हुन सकेको छैन भने घटनास्थलमा प्रहरी पुगेको छ । पुरुषको शव फेला