गोदावरीबाट झण्डै डेढ लाखको अवैध सामान बरामद

अत्तरिया- कैलालीको गोदावरीबाट झण्डै डेढ लाख लाखको अवैध सामान बरामद गरिएको छ ।

गोदावरी नगरपालिका- ४ वनदेबि मन्दिर नजिकबाट डिजिटल तराजु, हाईड्रोलिक प्रेशर पाईप, हाइड्रोलिक तेल, फिल्टर,अटो पार्टका सामानहरू, जामा, सुट पिस गरि एक लाख उनन्पचास हजार बराबरका अवैध सामान बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Navadurga sun

बरामद गरिएका अवैध सामान आवश्यक कारबाही लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाइएको प्रहरीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...