घोडाघोडीमा एक घरमा आगलागी

धनगढी- कैलालीको घोडाघोडी नगरपालिका–८ जडैमा एक घरमा आगलागी भएको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

चक्रबहादुर साउद घरमा आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

Navadurga sun

आगो निभाउने क्रममा उनकी आमा लल्लु साउदको अनुहार र बायाँ हात जलेर घाईते भएकी छिन् । घाईते साउदको  सि.यस.अस्पताल सुखडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...