बेदकोट नगरपालिकाद्वारा होली पर्वको अवसरमा भोली स्थानीय बिदा

अत्तरिया- कञ्चनपुरको बेदकोट नगरपालिकाले होली पर्वको अवसरमा फागुन २९ गते स्थानीय विदा दिने निर्णय गरेको छ।

नगरपालिकाले होली पर्वको अवसरमा यस बेदकोट नगरपालिका र अन्तर्गतका कार्यालयहरुमा १ दिन स्थानीय बिदा दिएको नगर प्रमुख भोजराज बोहरा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । 

साथै साथै रंगहरुको पर्व होलीको पावन अवसरमा सम्पूर्ण नगरवासीहरूमा हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गरिएको छ ।

Loading...