कांग्रेस सुदूरपश्चिमको पहिलो सम्मेलनको सभापति देउवाद्वारा उद्‌घाटन

अत्तरिया- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको पहिलो सम्मेलनको उद्‌घाटन गरिएको छ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले सम्मेलनको उद्‌घाटन गरेका हुन् ।

सम्मेलनमा सहभागी हुन उपसभापति गोपालमान श्रेष्ठ, कांग्रेस महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महत, नेता बालकृष्ण खाण, कृष्णप्रसााद, सिटौला, एनपी साउद, ससांक कोइराला लगायतका नेताहरू सहित देउवा आज धनगढी पुगेका हुन् । धनगढी स्थित सौँराई ब्यांकेटमा सम्मेलन चलिरहेको छ ।

Loading...