अस्पतालबाट डिस्चार्ज भए पूर्व युवराज पारस By अत्तरिया न्युज On २०८१ फाल्गुन २२, बिहीबार २१:०१ पूर्व युवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छ्न । हृदयघात भएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका पारस आज डिस्चार्ज भएका हुन् । पारसलाई यो सहित चाथौ पटक हृदयघात भएको हो । उनको आइतबार बेलुका नै एन्जियो प्लास्टिक गरिएको थियो । अस्पतालबाट डिस्चार्जपूर्व युवराज पारस शाह