



कञ्चनपुर- कञ्चनपुरमा एक भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् ।


पुनर्वास नगरपालिका–४ कार्गिलडाडामा पुरानो छोडेको घरको बराण्डामा जिल्ला लख्खिमपुर उत्तरप्रदेश सम्पुर्णानगर भारत बस्ने कभाड संकलनको काम गर्ने ४० वर्षीय चन्दनकुमार गुप्ता मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।





