कैलालीको एक घरमा आगलागी

धनगढी- कैलालीको एक घरमा आगलागी भएको छ । 

जिल्लाको लम्किचुहा नगरपालिका–६ तिल्खाका बाबुराम चौधरीको गोठमा आगलागी भएको हो । आगलागीबाट चौधरीको २ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Loading...