अत्तरियाबाट अवैध सामान बरामद

अत्तरिया- कैलालीको अत्तरियाबाट अवैध सामान बरामद गरिएको छ । आइतबार बिहान इलाका प्रहरी कार्यालय मालाखेतीले गोदावरी नगरपालिका–१ अत्तरियाको सडक किनारमा अवैध सामान बरामद गरेको हो।

करिब एक लाख २५ हजार ५५० मूल्यको लुगा कपडाहरू नियन्त्रणमा लिएर भन्सार कार्यालय त्रिनगर पठाएको प्रहरीले जनाएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...