पठन संस्कृति र कला संस्कृति चैतन्य संवाद धनगढीको पाठशालामा सम्पन्न

धनगढी- धनगढीको शिवनगरमा रहेको चैतन्य पाठशालाले शिक्षा र संस्कारको सङ्गम प्रकृति र संस्कृतिको सम्मानका लागि पठन संस्कृति र कला संस्कृति विशेष चैतन्य संवाद सोमबार सम्पन्न गरेको छ ।

Ganyapdhura gau

प्रेरक बक्ताहरु यज्ञराज उपाध्य प्राज्ञ तथा संस्कृतिविद, रामलाल जोशी साहित्कार बिच चैतन्यले एक कार्यक्रम गरी चैतन्य संवादको आयोजना गरीएको हो । कार्यक्रममा साहित्यकार जोशीले समाजका लागि केही गर्नको लागी जसले कलाकार, भोली कवि हुने राजनीतिज्ञ, समाजसेवी बन्नको लागि पठन संस्कृति चाहे विद्यार्थीमा होस्, भविश्यमा केही उदेश्य लिएर हिडेका हरेक मानिसमा पठन संस्कृति हुन जरुरी रहेको बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

त्यसैले बाआमा किताबले हाम्रा बालबालिका के गदै छन् ? कसरी उनीहरु कुन बाटो हिदै छन् आफ्ना छोरा, छारीको लागि के गरीरेरहेका छन् भन्ने कुरा ले जिवनलाई परिवर्तन ल्याउनको लागि यो किताब ल्यायको उनले बताए । त्यस्तै कार्यक्रममा लोकसाहित्य तथा संस्कृति यज्ञराज उपाध्यायले काली. कर्णालीको किताबले हाम्रो बाजे बराजु हिजोको दिनमा कसरी हाम्रो संस्कृति मनाउदै थिए ।

भोलीका पुस्ताले यो हाम्रो भावी आउने पस्ताले नबिस्यौ भोली हामीलाइ गौरा, भुवा, लाखेनाच, माघि, लगायत हाम्रा सुदूपश्चिममा मनाइने संस्कृतिलाइ जोग्रना गर्ने भएकालाले यो काली, कर्णालीको किताब ल्याएको बताए । हामीलाइ यो मौका जुराउने अवसर दिने धनगढीमा रहेको चैतन्य पाठशालाले शुवण अवसर दिएको चैतन्यले पढाइलाई मात्र नभएर कला संस्कृतिलाइ पनि आत्मसाथ गदै गएको भन्दै धन्यबाद तथा शुभकामना दिएका थिए ।

त्यस्तै कार्यक्रमा विद्यालयका अध्यक्ष गणेशप्रसाद जोशीले जति धेरै हामी पढ्छौ, जति धेरै हामीले अध्यन गर्छौ हामी अझै निखारीने र हामीलाइ साचिकै परिवर्तन ल्याउने बा आमा पुस्तकले ज्ञान दिने बताए । बा आमा किताब विद्यार्थीहरु पढ्दा अझै राम्रो ज्ञान पाइने बताए ।

त्यस्तै विद्यार्थी जेनी चौधरीले मानिसको जिवनमा पठन संस्कृतिले मात्र नभएर सम्पूर्ण मानिसलाई पठन राम्रो र असल बनाउने बताइन । चैतन्य संवाद कार्यक्रम पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीको अध्यक्षतामा भएको थियो । कार्यक्रमा पाठशालाका प्रधानाध्यापक कटक हादुर सिहँ, पाठशालाका ब्रान्ड एम्बेसडर भरतविक्रम शाह, पत्रकार, शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थिए ।

Couple
Loading...