सुदूरपश्चिम विरुद्ध लुम्बिनीको खराब प्रदर्शन

धनगढी- नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स विरुद्ध लुम्बिनी लायन्सले खराब प्रदर्शन गरेको छ।

Ganyapdhura gau
Dadeldhura hospital

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८७ रन बनाएको थियो ।

Navadurga sun
Godawari sandesh

१८८ रनको लक्ष्य पच्छ्याएको लुम्बिनीले पावरप्लेको खेल सकिँदा ५ विकेट गुमाएको छ । ६ ओभरको खेल सकिँदा लुम्बिनीले ३६ रन बनाएर खेलिरहेको छ ।

लुम्बिनीले पहिलो ओभरमै ओपनर अर्जुन साउँद र उन्मुक्त चन्दलाई गुमायो । त्यसपछि कप्तान रोहित पौडेल, टम मुरेजसाद बिन जफर पनि सस्तैमा समेटिए । सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले ३ र स्कटले २ विकेट लिए ।

Couple
Loading...