सुदूरपश्चिमको छैटौं विकेट पतन By अत्तरिया न्युज On २०८१ मंसिर १८, मंगलवार १०:३३ काठमाडौं । सुदूरपश्चिम रोयल्सको छैटौं विकेट पतन भएको छ। इशान पाण्डे २१ रन बनाएर आउट भएका छन्। उनी रन आउट भएका हुन्।१६ बलमा उनले उनले २ चौका र १ छक्का प्रहार गरे। यसअघि ब्रान्डन म्याक मुलेन ३६ रन बनाएर आउट भएका थिए। विकेट पतन