चरेशसहित डडेल्धुरामा महिला पक्राउ

डडेल्धुरा । डडेल्धुरामा चरेशसहित एक महिला पक्राउ परेकी छिन्। जिल्लाको भागेश्वर गाउँपालिका-३ बिरखम स्थित सोही ठाउँ बस्ने ६० वर्षीय जसु देवि भट्ट पक्राउ परेकी हुन्।

भट्टको घरबाट २८७ ग्राम लागूऔषध (चरेश) फेला पारि उनलाई प्रहरी चौकी बगरकोटबाट खटिएको प्रहरी टोलीले सोमवार नियन्त्रणमा लिएको हो।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...