नेकपा माओवादी केन्द्र चुरे ५ को वडा अधिबेशन सम्पन्न 

अर्खाली मगरको अध्यक्षतामा २५ सदस्यीय वडा समिति गठन

Dadeldhura hospital

अत्तरिया- नेकपा माओवादी केन्द्र, चुरे गाउँपालिका वडा नं. ५ को वडा अधिबेशन सम्पन्न भएको छ । भेलाले हुकुम बहादुर अर्खाली मगरको अध्यक्षतामा २५ सदस्यीय वडा समिति गठन गरेको छ ।

उक्त वडा अधिबेशनमा माओवादी केन्द्र का सुदूरपश्चिम प्रदेश सदस्य जोन कुमार शाह प्रमुख अतिथी रहनु भएको थियो ।

Navadurga sun
Godawari sandesh
Loading...