एनपीएलको टिकटदर सार्वजनिक

काठमाडौं । चार दिन पछि शुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को टिकट दर सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले एनपीएलका लागि विभिन्न पाँच प्रकारका टिकट दररेट सार्वजनिक गरेको हो।

Ganyapdhura gau
Dadeldhura hospital

क्यानले उद्घाटनको दिनका लागि जनरल टिकटको ३०० र भिआइपी टिकट ७००, लिगका दुवै खेलका लागि जनरल ३०० र भिआइपी ५००, प्लेअफ खेलको दिन जनरल ५०० र भिआइपी ७००, फाइनल खेलको दिन जनरल ५०० र भिआइपी १०० टिकट दर तोकेको छ।

Navadurga sun
Godawari sandesh

साथै क्यानले सिजनल पासमा २० प्रतिशत छुट दिँदै जनरलका लागि ४ हजार ४८० र भिआइपीमा ८ हजार २४० तोकेको छ। क्यानले मङ्सिर १० गतेदेखि नै टिकट बिक्री शुरु गरिएको जनाएको छ। टिकट खल्ती एपबाट अनलाइन खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ।

 

Couple
Loading...