बाजुराको ३ घरमा आगलागी

gyan kendra dadel

बाजुरा- बाजुराको ३ घरमा आगलागी भएको छ ।

Khanepani dadeldhura
udhok dadeldhura

जिल्लाको बुढिनन्दा नगरपालिका–४ ताडीका गुलाब बोहरा, भिमलाल बोहरा र हिरामणी बोहराको संगै जोडिएको घरमा आइतवार बिहान आगलागी भएको हो ।

ajaymeru gaupalika

आगलागी हुँदा तीनै जनाको घरमा रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जलेर करिब ४५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

Loading...