धनगढीमा अटो पल्टिदा ४ जना घाइते

धनगढी- कैलालीको धनगढीमा अटो पल्टिदा ४ जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–८ बुद्ध चोक नजिकै अटो पल्टिदा ४ जना घाइते भएका हुन् ।

दुर्घटनामा ३८ वर्षीया एक महिला सहित ३४, ३८ र ७२ वर्षीय पुरुष घाइते भएको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

ADD Khali jpg
Loading...