कञ्चनपुरको लालझाडीमा हात्तीले घर भत्कायो

कञ्चनपुर- कञ्चनपुरको लालझाडीमा हात्तीले घर भत्काएको छ ।

लालझाडी गाउँपालिका–४ खल्लाजाईका हरिलाल टमाटा, शारदा टमाटा र ठग्गी कडाराको घर हात्तीले भत्काएको हो ।

Navadurga sun

लालझाडी हात्तीपीडित संघर्ष समितिका अध्यक्ष दर्शन रानाले आइतबार राति हात्तीले कच्ची घर भत्काएर अन्न समेत नष्ट गरेको बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...