अत्तरियाबाट भन्सार छलीका सामान जफत

धनगढी- कैलालीको अत्तरियाबाट भन्सार छलीका सामान जफत गरिएको छ ।

शनिबार दिउँसो प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–१ स्थित अतरिया–धनगढी ६ लेन सडक किनाराबाट भन्सार छलीका सामान बरामद गरेको हो ।

Navadurga sun

लेडिज कुर्ति, सल, सुरुवालसहित कुर्ति, उनि कुर्ता सुरुवाल समेत गरेर करिब एक लाख चार हजार सात सय मुल्यको समान बेवारिसे अवस्थामा फेला परेर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...