सेभ हाउसमा ६ वर्षदेखी बस्दै आएकी बालिकालाई पुन: स्थापना

gyan kendra dadel

अत्तरिया- कैलालीको अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसमा बस्दै आएकी एक बालिकालाई पुनःस्थापना गरिएको छ ।

Khanepani dadeldhura
udhok dadeldhura

६ वर्षदेखी सेभ हाउसमा बस्दै आएकी भारतको पिथौरागढकी सुहानी कार्कीलाई पुनःस्थापना गरिएको हो ।
सेभ हाउसकी अध्यक्ष जानकी मलासी र सचिव तिलकराज जोशी पिथौरागढ पुगेर सुहानीलाई काका काकीसंग पुर्नमिलन गराएका हुन् ।

ajaymeru gaupalika

सुहानी ६ वर्षअघि अलपत्र अवस्थामा अत्तरियामा फेला परेकी थिईन् । पुनःस्थापनामा किन इन्डियाका निर्देशक नविन जोशीले सहयोग गरेका हुन् ।

Loading...