मातृ शोक परेका युवा नेता आगोको घरमै पुगेर पूर्वप्रधानमन्त्री देउवाले दिए समवेदना

अत्तरिया- नेपाली कांग्रेस पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा धनगढी हुँदै डडेल्धुरा जाँदै छन ।

केही दिन अगाडि मातृ शोकमा परेका अत्तरियाका युवा नेता लोक राज पाण्डे ‘आगो’ लाई किरियामा रहेकै समयमा समवेदना दिन भनी देउवा पाण्डेको घरमै पुगेर समवेदना दिएका छन् ।

Navadurga sun

समवेदना दिनका लागि गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट सहित सुदूरपश्चिम प्रदेशका नेता कार्यकर्ता, जनप्रतिनिधि सँगै स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो । 

पाण्डे नेपाली कांग्रेस अत्तरियाका प्रभावशाली नेता सँगै गेटा मेडिकल विश्वविद्यालय संचालनका लागि संघर्ष समितिका संयोजक समेत रहेका छन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...