जग खन्ने समयमा बम फेला

Dadeldhura hospital

धनगढी- कैलालीको धनगढीमा सिद्धार्थ होटलको जग खन्ने समयमा बम फेला परेको छ । शुक्रवार धनगढी उपमहानगरपालिका–३ बिशालनगर स्थित क्षेत्रमा बम फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सो क्षेत्रमा निर्माणाधीन सिद्धार्थ होटलको जग खन्ने क्रमका सकेट बम फेला परेको हो । बम जनयुद्ध कालको हुनसक्ने अनुमान गरिएको छ । 

Navadurga sun
Godawari sandesh
Loading...