धनगढीको १८ नम्बर वडाबाट एक महिलाको उद्धार

धनगढी- धनगढी उपमहानगरपालिकाको-१८ नम्बर वडाबाट एक महिलाको उद्धार गरिएको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

१८ नम्बर वडाको फुलबारी चेलिबेटी चोकदेखि २ किलोमिटर पूर्व अलपत्र अवस्थामा भेटिएकी २८ वर्षीया शान्ति कुमारी चन्द सिहको नगर प्रहरी र प्रहरीले उद्धार गरेका हुन् ।

Navadurga sun

उद्धार गरि नगर प्रहरीले उनलाई धनगढी उपमहानगरपालिका-५ मानसेवा आश्रममा बुझाएको बताएको छ । 

ADD Khali jpg
ADD Khali jpg
Loading...