कैलालीबाट ६ जना जुवाडे पक्राउ

धनगढी- कैलालीबाट ६ जना जुवाडे पक्राउ परेका छन् ।

जिल्लाको घोडाघोडी नगरपालिका-४ माघी गाउँ स्थित कृष्ण बहादुर साउदले सञ्चालन गरेको पसलमा जुवातास खेलिरहेको अवस्थामा पसल संञ्चालक सोही ठाउँ बस्ने ४८ वर्षीय साउदसहित ६ जना पक्राउ परेका हुन् ।

Navadurga sun

इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ३१ हजार ५ सय र १ गड्डी तास सहित पक्राउ गरेको जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...