



अत्तरिया- कैलालीको गोदावरीमा घरभित्र पसेको सर्पको उद्दार गरिएको छ ।


धनगढी उपमहानगरपालिकाबाट खटिएको नगर प्रहरीले गोदावरी नगरपालिका–१ की सीता हमालको घरबाट सर्प समातेर उद्दार गेको हो । धनगढी नगर प्रहरीले सीताको घरबाट कोब्रा सर्पको उद्दार गरेर सुरक्षित स्थानमा छोडिदिएको छ ।





