लागुऔषधसहित दुई जना पक्राउ

Dadeldhura hospital

धनगढी । कैलालीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको बझाङ केदारस्युँ गाउँपालिका– २ का २० वर्षीय पारस रावल र कैलालीको धनगढी उपमहानगरपालिका–१४ का १९ वर्षीय आकाश मगर रहेका छन्।

धनगढी उप–महानगरपालिका–४ अस्थाई प्रहरी पोष्ट बसपार्क, कैलालीबाट खटिएको प्रहरी टोलीले दुबै जनालाइ १ ग्राम ४० मिलिग्राम लागुऔषधसहित शुक्रबार नियन्त्रणमा लिएको हो।

 

Navadurga sun
Godawari sandesh
Loading...