कैलालीको गोदावरी-३ चौकीडाँडा सडकखण्डमा सडकबत्ती सञ्चालन

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ को चौकीडाँडा सडकखण्डमा सडकबत्ती बले सँगै झिलिमिली बनेको छ ।

Dadeldhura hospital

एसियाली विकास बैङ्कको सहयोग तथा शहरी विकास कार्यालय धनगढीको सहकार्यमा  सडकबत्ती सञ्चालनमा आएका हुन् ।

Godawari sandesh
Navadurga sun

बजारमा रातको समयमा हुने आवतजावतमा सहजता ल्याउन, अँध्यारोमा घट्नसक्ने अप्रीय घटना न्यूनीकरण गर्न तथा सहरको सौन्दर्य अभिवृद्धि गर्न स्मार्ट सडक बत्ती अपरिहार्य रहेको नगर प्रमुख विरेन्द्र भट्टले बताएका छन ।

Loading...