अत्तरियामा आर बि. कम्पेल्स संचालनमा आयो 

अत्तरिया- कैलालीको अत्तरिया चोकमा आर बि. कम्पेल्स आजबाट संचालनमा आएको छ । अत्तरियामै नै लामो समय सम्म ब्यावसायिक जीबन बिताएका राज भट्टराईले युवा जमात र पछिल्लो समय परिस्थितिलाई मध्यनजर गर्दै कम्पेल्स संचालनमा ल्याएका छन ।

दशैंको अवसरमा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले एक विशेष कार्यक्रमको अवसरमा रिबन काटी उद्‌घाटन गरेका हुन ।

Navadurga sun

यस कम्पेल्समा विशेष गरी लेडिज जेन्सका लागि सबै खाले ब्यागहरू, लगेज ब्यागहरू, चस्मा, घडी , बिभिन्न कम्पनीका परफ्युम लगायतका सामाग्रीलाई प्राथमिकता दिएर संचालनमा ल्याएको जानकारी संचालक राज भट्टराईले बताएका छन ।

मध्यम वर्गीय युवा जमात लाई मध्यनजर गर्दै पर्देशिने नेपालीहरुले टाढाको यात्रामा जादा लगेज ब्यागहरू अति आवश्यक पर्ने भएकोले काठमाण्डौंमा महङ्गो मूल्यमा किन्नु भन्दा आफ्नै शहर अत्तरियामा नै सस्तो र सुलभ मूल्यमा आफ्नै गाउँबस्तीमा पाउने समेत बताएका छन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...