कैलालीमा लागूऔषध सहित ३ जना पक्राउ

अत्तरिया- कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन् ।

Dadeldhura hospital

कैलारी गाउँपालिका–८ लौसाबाट सोही ठाउँ बस्ने ३० वर्षीया रिता कठरियाको घर कोठामा खाँनतलासी गर्दा ४ सय ३० मिलिग्राम लागूऔषध सहित पक्राउ परेकी हुन् ।

godawari10 Mahila hinsa
Navadurga sun

त्यस्तैगरी गौरीगंगा नगरपालिका–१० बस्ने २८ वर्षीय इन्द्र कठायत र गौरीगंगा नगरपालिका–८ बस्ने ३२ वर्षीय हेम चौधरी पक्राउ परेका हुन् । तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।

Loading...