धनगढीमा २ सवारी एक आपसमा ठोक्किदा‍‍‍…

Dadeldhura hospital

अत्तरिया- कैलालीको धनगढी उपमहानगरमा २ सवारी एक आपसमा ठोक्किएका छन् । धनगढी उपमहानगरपालिका–४ डिके आयल नजिकै दुई सवारी एक आपसमा ठोक्किए पनि ठुलो दुर्घटना हुनबाट भने जोगिएका छन् ।

से १ झ २६८ नम्बरको कार र ३०६ नम्बर जिप एक आपसमा ठोक्किएका छन् । दुबै सवारी ठुलो दुर्घटना हुनबाट जोखिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

Godawari sandesh
Navadurga sun
Loading...