पेनाल्टी सुटआउटका बिजेतालाई ५५ केजीको खसी उपहार

अत्तरिया- दशैँको अवसरमा नेपाली काँग्रेस धनगढी गाउँ वडा नं. ८ ले पेनाल्टी सुटआउटका बिजेतालाई ५५ केजीको खसी उपहार राख्ने भएको छ ।

आज बिहिबार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा शुक्रवार शुरु गरिने सो पेनाल्टी सुटआउटका विजेताका लागि ३० र उपबिजेताका लागि २५ केजीको खसी उपहार राख्ने भएको हो ।

Navadurga sun

२५ टोलीको सहभागीता रहने खेलमा अनिवार्य नेपाली काँग्रेसको कृयाशिल सदस्य हुनुपर्ने नेपाली काँग्रेसका वडा नं. ८ का सभापति मोहनराज ओझाले जानकारी दिए । शुभकामना आदान प्रदान पनि हुने भएकाले पनि सो कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...