गोदावरीका एक जना खैरो हेरोइन सहित पक्राउ

Dadeldhura hospital

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–१ मनहरा टोलका एक जना खैरो हेरोइन सहित पक्राउ परेका छन् ।  खैरो हेरोइन सहित १९ वर्षीय कमल रिजाल पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले रिजाललाई ५ सय ३० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) र नगद ३ हजार ९ सय सहित फेला पारि नियन्त्रणमा लिएको जनाएको छ । 

Godawari sandesh
Navadurga sun
Loading...