अछामबाट सुत्केरी महिलाको सेनाको हेलिकप्टर मार्फत उद्धार

अछाम- अछाममा एक सुत्केरी महिलाको हेलिकप्टर द्वारा उद्धार गरिएको छ । आज बिहिबार ढकारी ६ का तपेन्द्रबहादुर शाही की ३१ बर्षीय श्रीमती कौशीकुमारी बुढा लाई सुत्केरी ब्यथा लागि लागेपछि ढकारी गाँउपालिका वडा नं ६ ढुङ्गाचाल्ना स्थित स्वास्थ्य चौकीमा ल्याईएकोमा त्यहाँ सुत्केरी हुन नसक्दा हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

उनको उपचारको लागि कर्णाली प्रदेश प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको अछाम प्रहरीले जनाएको छ।

Navadurga sun
Godawari sandesh

ग्रामिण सडक खराब भएका कारण एम्बुलेन्स द्वारा उद्वार गर्न नसकिने भएकोले आज दिउसो २ बजेको समयमा नेपाली सेनाको हेलिकप्टर द्वारा सुर्खेत पठाएको बताईएको छ ।

Loading...